डरत्रासले
गजल
डरत्रासले आफ्नोमुटु आफुले नै पोलेको छु
तिमीसंग सयौंसत्य एउटा झुट बोलेको छु ।
आजभाली गर्दागदै तिमी मेरो खुसी बन्यौं
विरहका गाँथा अब तिम्रै सामु खोलेको छु ।
पहिले म एक्लो हुदा नशामेरो साथी थियो
हिजोआज नशाभन्दै थोरै पानी घोलेको छु ।
तिम्रा मनका वहहरु सुन्दा मैले रुनु पर् यो
मेरोपनी दुखेको मन तिमीसंग मोलेको छु ।
जिवनको सेरोफेरो छैनन् भन्थें कोही मेरो
आजमैले संगितलाई मनसुनमा तोलेको छु ।
मनसुन
Advertisement
MANOJ SIR…DHERAI RAMRA CHAN HAJUR KAA GAJAL HARU…PLS KEEP WRITING