Skip to content

नसालु ती नयनले

06/12/2010

मनसुनी वर्षा

आजफेरी नशा रातमा लागेको छ
वैंश उर्लिएर मातमा लागेको छ ।

सर्माउदै दुवैछन लाजले भुतुक्क
त्यो छाती मेरो हातमा लागेको छ ।

सासमा उनले ईशारा गर्दैछिन
हृदयमा यौवना खातमा लागेको छ ।

पलभर उनी पग्लिएर रसाईन
झरेर रस मेरो लातमा लागेको छ ।

अब दियालो बल्दा बल्दै निभ्यो
उत्तेजना बात बातमा लागेको छ ।

मनसुनी वर्षा अनीभो सुस्तरी
शितका थोपा पातमा लागेको छ ।

२०६७ मंसिर ६ गते
कुवैत

Advertisement

From → मनसुन

Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.