Skip to content

मेरोजिवन काँडा छ

06/12/2010

मेरोजिवन काँडा छ फुलैफुल सारिदिनु
हरियाली वगैचाभर ढकमक्क पारिदिनु ।

क्षितीजपारी जुनसंग बिरहमा भन्छु म
सपनीमा जितहुन्छ यर्थाथ छ हारिदिनु ।

मिलनको आशालिदै डहरसम्म आउनेछु
मेराकुनै भुलहरु भए तगारोमा बारिदिनु ।

कहिलेकहीं आँधीबेरी उर्लिएर आईदंदा
भत्किगयो पुलभने हातसमाई तारिदिनु ।

तिमीछोडी अन्तमायाँ लगाउदिन पि्रय
स्विकारे म तिम्रोहुन्छु नत्रमनु मारिदिनु ।

६ मंसिर २०६७ कुवैत

Advertisement

From → मनसुन

Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.