Skip to content

सुभकामना |

11/01/2010

कुवैत बाट प्रकाशित हुनलागेको पहिलो नेपाली पत्रिका मरुभूमिको कोशेलीलाइ सुभकामना !!

दुइ आत्माको प्रित बनोस मरुभूमिको कोशेली
मरुभूमिमा शीत बनोस मरुभूमिको कोशेली

अविरल भरी रहुन साहित्यका पन्ना तिम्रा
परदेशीको गीत बनोस मरुभूमिको कोशेली

छर्न सकोस खुसी यहाँ हाँस्न सकुन रुनेहरू
संकटमा जीत बनोस मरुभूमिको कोशेली

वर्षौदेखि गुम्सिएका पिंडाहरु परदेशीका
मनमुटुको मीत बनोस मरुभूमिको कोशेली

परदेशीका हालहरु बेदनाका छालहरू
पन्छाएर जीत बनोस मरुभूमिको कोशेली

मनसुन

From → मनसुन

3 Comments
  1. narayan kafle permalink

    Nice creation Manoj! Jii, Keep it up. I will expect your more creation in here and मरुभूमिको कोशेली.
    Best of luck.

  2. Nice creation Manoj! Jii, Keep it up. I will expect your more creation in here and मरुभूमिको कोशेली.
    Keep on & Best of luck ._. :)
    Bhupal Rana

  3. शुभकामनाको लागि शुभकामना ।।।

    चम्कियोस तिम्रो भाग्य पुर्णिमाको जुनसरी
    प्ररास्त होउन बैरीहरु बिहानीको शितसरी ।।

    फैलियोस नाम तिम्रो जगमा सुर्यकिरणसरि ।
    प्रस्फुटन भै नै रहोस् गजलगङगा हिम्नदीसरी ।

    पोखिदै जाओस भावनाका तरङ हरेक पाइलामा ।
    चली नै रहोस् ‘मन्सुन यात्रा’ को यात्रा समयको चालमा ।।

Leave a comment